रिपोर्ट आउन ढिला भएकाे भन्दै क्वारेन्टाइनमा बसेकाहरु प्रदर्शनमा
दाङ । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । दाङको घोराहीस्थित रझेना माविमा क्वारेन्टाइनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए । सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ गरेपछि फर्किएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले बताए । उनीहरुले छिटो…
सम्पत्ती न्यूज
९ असार २०७७, मंगलवार