रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने
रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने काठमाडौँ-नेपाल रेडक्रस सोसाइटीलाई पूर्णता दिएरमात्र कर्मचारीको माग पूरा नहुने भएकाले एकपक्षीयरुपमा गरिएको नियमावली संशोधनको निर्णयलाई सच्याउन माग गरिएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा रेडक्रसलाई पूर्णता दिने विषयमा छलफल भएको जानकारी गराउनुभएको थियो । डेढ वर्षअघि गठन भएको तदर्थ…
सम्पत्ती न्यूज
१० पुष २०७८, शनिबार