बङ्गलादेशीलाई काठमाडौँमा बन्धक बनाइ फिरौती असुल्ने ७ जना पक्राउ
काठमाडौँ। बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौँमा बन्धक बनाउने गिरोहका ७ जना पक्राउ परेका छन् । बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बङ्गलादेशी नागरिकलाई…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार