शेयर बजार २८ अङ्कले घट्यो
काठमाडौँ । शेयर बजार आज (मङ्गलवार) दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे छ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार