नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार ४.८७ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा कारबार रकम भने एक अर्ब पनि पुग्न सकेन । आज ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ…
सम्पत्ती न्यूज
२० मंसिर २०७९, मंगलवार