बालेन र रविबीचको ‘वान टू वान’ वार्ता सकियो
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ । वार्ता भर्खरै सकिएको हो भने, दुई नेताबीचको कुराकानीबारे विस्तृत जानकारी आउन बाँकी छ। यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो । रास्वपा नेता शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले…
सम्पत्ती न्यूज
१० पुष २०८२, बिहीबार