सरकारमा रहने वा फिर्ता हुने भन्ने विषयमा आज निर्णय गर्ने रास्वपाको बैठक बस्दै
काठमाडौं– सरकारमा रहने वा फिर्ता हुने भन्ने विषयमा निर्णय गर्न आज (आइतबार) बिहान साढे ११ बजे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको दुई दिने अल्टिमेटम सकिएपछि शनिबार राति रास्वपाले निर्णायक भनिएको बैठक केही सांसद र केन्द्रीय सदस्य राजधानीबाहिर रहेकोले सो बैठक निर्णायक हुन नसकेको रास्वपाले जनाएको छ। बैठकमा गृह मन्त्रालयमात्रै नभएर राष्ट्रपति र…
सम्पत्ती न्यूज
२२ माघ २०७९, आईतवार