सिम्रिक एयरले भन्यो–प्राधिकरणले आफ्नो अधिकारको दुरुपयोग गर्यो
काठमाडौँ । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी सिम्रिकका सबै हेलिकप्टर ग्राउण्डेड गराएको थियो । सम्बन्धित समाचार ः प्राधिकरणद्वारा सिम्रिक एयरको सबै उडानमा रोक सो निर्णयप्रति असहमति राख्दै सिम्रिकले बदनीयतपूर्ण तरिकाले पूर्वाग्रहीढुंगले प्रतिशोध साध्ने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाएको छ । सिम्रिकका अनुसार २१ साउनमा ७…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार