काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनसम्बन्धी विधान संशोधन गर्ने तयारी गरेको छ । वर्तमान व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सबै साधारण सदस्यले मतदान गर्नुपर्ने प्रावधान रहेकाले त्यसलाई समयानुकूल बनाउने तयारी गरिएको हो । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ८ (ख) मा संसदीय दलको नेता…
सम्पत्ती न्यूज
२९ फाल्गुन २०८२, शुक्रबार