राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक (पूर्णपाठसहित)
काठमाडाैं । राष्ट्रिय तथ्याङ्क कार्यालयले १२औँ राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३…
सम्पत्ती न्यूज
१० चैत्र २०७९, शुक्रबार