काँग्रेसले बुझायो बन्द सूची निर्वाचन आयोगमा
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा काँग्रेसले मंगलबार ढिलो गरी बन्द सूची आयोगमा बुझाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि काँग्रेसका तर्फबाट ११० जनाको नाम आयोगमा बुझाएको काँग्रेस स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरूलाई पुस…
सम्पत्ती न्यूज
१५ पुष २०८२, मंगलवार