लिपुलेकको सडक विस्तारप्रति नेकपा एसको आपत्ति
लिपुलेकको सडक विस्तारप्रति नेकपा एसको आपत्ति काठमाडौं-भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति नेकपा एकीकृत समाजवादीले आपत्ति जनाएको छ । भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ’ विज्ञप्तिमा भनिएको…
सम्पत्ती न्यूज
२६ पुष २०७८, सोमबार