३४ वर्षअघि चौथो महाधिवेशन भएको घरमा एमालेको सचिवालय बैठक बस्ने
नेकपा एमालेले सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राख्ने तयारी अघि बढाएको छ। पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार तत्कालीन नेकपा (माले)द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि त्यही स्थानमा एमाले सचिवालय बैठक बस्दैछ। २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो। उक्त झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो। त्यसअघि ०३९ सालमा…
सम्पत्ती न्यूज
४ भाद्र २०८०, सोमबार