वीरगञ्ज भन्सारद्वारा एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु एक खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो…
सम्पत्ती न्यूज
६ माघ २०७८, बिहीबार