प्रचण्ड र बाबुराम बीच आज पनि भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपपकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच आज पनि भेटवार्ता भएका छन् । बाबुराम प्रचण्डलाई भेट्न् आज भने खुमलटार स्थित प्रचण्डको निवास पुगेका थिए । बाबुरामले प्रचण्ड र माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट गरेर मोर्चा बनाउने र एउटै चुनाव चिन्हबाट चुनाव लडने प्रस्ताब गरेका थिए । बिहिबार (हिजो) प्रचण्ड र…
सम्पत्ती न्यूज
२७ श्रावण २०७९, शुक्रबार