थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि काठमाडौं-नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । पछिल्लो जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । डा.संगीता मिश्राका अनुसार एस जिन…
सम्पत्ती न्यूज
२३ पुष २०७८, शुक्रबार