नेपाल पत्रकार महासंघको मतादान कार्याक्रम आज
काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भइरहेको छ । महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।मतदान सम्पन्न भएपछि बुधबार नै मतगणना शुरु गरिनेछ । कुनै…
सम्पत्ती न्यूज
२५ चैत्र २०७७, बुधबार