‘संविधान संशोधनमा सहमत दललाई ओली नेतृत्वको सरकारमा सहभागि गराईने’
काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यराति भएको सहमतिमा सहमत हुने दलहरुलाई अब बन्ने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकारमा सहभागी गराइने भएको छ । कांग्रेस र एमालेबीच सहमति प्रक्रियामा शुरुदेखि काम गरेका एमाले महासचिव शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् सो जानकारी गराएका हुन् । पोखरेलले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार