image

आजदेखि अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

काठमाडौँ । आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु हुँदैछ । प्राधिकरणले सडकका पोलहरुमा अव्यवस्थित गुजुल्टो परेको, झुण्डिएको, लत्रिएको तारहरुले शहरको सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले अव्यवस्थित तारहरुको व्यवस्थापन गर्न लागेको हो। आइतबार बसेको काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गर्न लागिएको हो…

सम्पत्ती न्यूज
२५ बैशाख २०८०, सोमबार