ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ
ओली सरकार ढलेसँगै नेपाल छाड्ने तयारीमा थिए इच्छाराज तामाङ काठमाडौं-१५ सयजनालाई ठगेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई नेपाल छाड्ने तयारीमा रहेको पाईएको छ । नेपाल छाड्ने तयारीमा रहेकै बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको तथ्य बाहिर आएको छ । उनलाई नेपाल छाड्ने योजना बनाइरहेकै बेला पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । इच्छाराज तामाङसहित १२ जनाविरुद्ध झन्डै…
सम्पत्ती न्यूज
९ मंसिर २०७८, बिहीबार