दशैँमा राष्ट्रबैंकले नयाँ नोट निष्काशन नगर्ने
काठमाडौं । यो दशैंमा नयाँ नोट नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न नयाँ नोट सटही नहुने जनाएको हो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने राष्ट्र बैंककले सूचनामार्फत जानकारी दिएको छ । विगतका वर्षहरुमा दशैंमा नयाँ नोट सटही हुँदै आएपनि यसपालिको दशैंमा भने कोरोना भाइरसको संक्रमणको…
सम्पत्ती न्यूज
२६ आश्विन २०७७, सोमबार