प्रधानमन्त्रीद्वारा शुभकामना
प्रधानमन्त्रीद्वारा शुभकामना प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो । प्रधानमन्त्रीद्वारा शुभकामना
सम्पत्ती न्यूज
२७ पुष २०७८, मंगलवार