सभामुखले बालुवाटारमा छलफलका लागि बोलाएको बैठक निष्कर्षविहीन
काठमाडौँ । सरकारले सहकारीका विषयमा कुनै पनि सहमति नगरेपछि नेपाली कांग्रेसले बैठक अगाडि बढ्न दिएको छैन । संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको थियो । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति…
सम्पत्ती न्यूज
२७ चैत्र २०८०, मंगलवार