योगदानमा आधारित सामाजिक सुरक्षा कोष आबश्यक: मुख्यसचिव बैरागी
काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोषको कार्यक्रममा उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताए । वैरागीले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने…
सम्पत्ती न्यूज
८ चैत्र २०७९, बुधबार