न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस
न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस काठमाडौँ-न्याय सेवा आयोगको बैठकले १८५ जना कर्मचारीको सरुवा गरेको छ । बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृतको सरुवा गरेको हो । आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा…
सम्पत्ती न्यूज
७ चैत्र २०७८, सोमबार