image

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई पदबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौँ-प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश गरेको छ। शुक्रवार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। मन्त्रिपरिषद्ले काउन्सिलका अध्यक्ष बस्नेतलाई स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाउँदै बस्नेतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै प्रारम्भिक सुनुवाइबाटै स्पष्टीकरणको कार्यान्वयन नगर्न भनेको छ। प्रेस काउन्सिल स्वतन्त्र,…

सम्पत्ती न्यूज
२२ फाल्गुन २०७८, आईतवार