image

दार्चुला तुइन प्रकरण भारतियहरुको मानवता विरोधी अक्षम्य अपराध होः जनअधिकार अभियान नेपाल

काठमाडौं । जन अधिकार अभियान नेपालले दार्चुला तुइन प्रकरण भारतिय फौजको नेपाली माथिको देखादेखि दादागिरी र नेपाल सरकार जनताप्रति गैरजिम्मेवार बन्नुको परिणाम भएको निष्कर्ष निकालेको छ । बुधबार राजधानीको संवाद डबलीमा स्थलगत अध्ययन प्रतिवेदन सार्बजनिक गर्दै अभियानका अध्यक्ष एकराज भण्डारीले भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक माथि गरेको गम्भीर, अक्षम्य र मानवता विरोधी अपराध भएकोसमेत बताएका छन् । वरिष्ठ अधिवक्तासमेत रहेका भण्डारीले…

सम्पत्ती न्यूज
२८ श्रावण २०७८, बिहीबार