नेपाल प्रहरीका हवल्दारसहितका १५ कर्मचारी सम्पर्कविहीन
काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका १५ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार सूचना जारी गर्दै गैर हाजिरी रहेका १५ जना प्रहरीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एक जना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान…
सम्पत्ती न्यूज
१३ कार्तिक २०८२, बुधबार