अनितादेवी साहको शपथ आज
काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहको आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिने भएकी छन् । आइतबार शपथ गराउने तयारी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्किन ढिला भएकाले आजका लागि सारिएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीबाट सरकारमा रहेका अमनलाल मोदी फिर्ता बोलाएर साहलाई मन्त्री नियुक्त गरेका हुन्। बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार