शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार पनि नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको…
सम्पत्ती न्यूज
८ फाल्गुन २०७९, सोमबार