रोकियो नयाँ मन्त्रीको नियुक्ति र सपथ, भयो यस्तो सहमति
काठमाडौं । एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरेको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति भएपछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको स्रोतले जनाएको छ ।स्वास्थ्यमन्त्री खतिवडाले…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०७९, सोमबार