image

मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो

मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो काठमाडौं-मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दलेका छन् । नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ नेतृत्वको टोलीले शर्मामाथी कालोमोसो दलेको हो । शिक्षा मन्त्रालयमा विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिएकोबारे सर्वपक्षिय बैठक सकेर निस्कने क्रममा शर्मामाथि मन्त्रालयको मुल गेटमै कालोमोसो दलिएको हो । अनेरास्ववियूका उप महासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य…

सम्पत्ती न्यूज
२ माघ २०७८, आईतवार