राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। आज बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १-१ मतदान स्थल र २-२ मतदान केन्द्र कायम गरिएको छ। गण्डकी राष्ट्रिय सभा सदस्य निर्वाचन-२०८० अन्तर्गत…
सम्पत्ती न्यूज
११ माघ २०८०, बिहीबार