एमालेको चुनाव लड्ने ठाउँ कतै छैन : चौैधरी
एमालेको चुनाव लड्ने ठाउँ कतै छैन : चौैधरी नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताउनुभएको छ । आज रुकुमकोटमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार