पेट्रोलको मुल्य वृद्धि गर्ने तयारीमा सरकार: लिटरको एक सय ८३
काठमाडौँ-सरकारले चुनावको मौका छोपेर फेरी पनि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै मूल्य बढाउने तयारी गरेको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढाएर पठाइएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको नेपाल आयल निगमको…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार