बुटवल खानेपानी सस्थानका प्रमुख सहित १३ जना विरुद्ध अख्तियार आयोगमा मुद्दा दायर
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीविरुद्ध मुद्दा परेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ…
सम्पत्ती न्यूज
२२ आश्विन २०७७, बिहीबार