संघीय संसदको दुवै सदनको अधिवेशन अन्य गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार भदौ ३१ गते अर्थात् भोलि राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य हुनेछ । त्यसो त भोलिका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । भोलि दिउँसो १ बजे…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार