स्टार डिजिटल वर्ल्ड भाग्यो, अभियान भाग्ने तयारीमागृह
बिरगंज ।प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवी लामिछानेले सुशासनको प्रत्याभूति नागरिकमा गराउने उदेश्यले नीतिगत निर्णय र निर्देशन गर्दै आएपनि कार्यान्वयन गर्ने निकायहरु भ्रष्ट्राचारमा लिप्त हुँदै गएपछि सरकारले थालनी गरेको जनतामा आशा जगाउने अभियान तत्काल सम्भव नहुने देखिएको छ । स्टार डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडका सञ्चालक राकेश कुमार वर्णवालले आफ्ना ग्राहकहरुलाई सदस्य बनाई करोडौं रकम लिएर भागेको महिनौं बित्तिसक्दा पनि प्रहरीको…
सम्पत्ती न्यूज
३ बैशाख २०८१, सोमबार