रूसको पेट्रोल पम्पमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु
मस्को । दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा उक्त विस्फोट भएको थियो। सो घटनामा परी थप ६० जना घाइते भएका छन् । चिकित्सकहरूलाई उद्धृत गर्दै एक अपुष्ट रुसी रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या २५ सम्म हुन सक्छ। तस्बिरहरूले रातको आकाशमा ठूलो आगो र घटनास्थलमा…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार