रमेश खरेललाई कारवाही गर्न युवराज सफलको अख्तियारलाई ध्यानाकर्षण
काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई अनुसन्धान गर्न युवराज सफलले अख्तियारमा निवेदन दिएका छन् । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गरिएको छ । नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकममा भ्रष्टाचार गरेको आरोपमा पूर्व डिआइजी खरेललाई कारबाही गर्न सफलले अख्तियारको आज ध्यानाकर्षण गराएका हुन् । सफलले आयोगलाई पत्र पठाउँदै…
सम्पत्ती न्यूज
२ भाद्र २०८१, आईतवार