नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको आवेदन खुल्ला गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्म रिक्त हुन लागेको विभिन्न पदका लागि खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पद पूर्ति गर्न लागेको जनाएको छ । लोकसेवा आयोगवाट सहमति प्राप्त भए प्रबन्धक देखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा आवदेन माग गरिएको जारी सूचनामा उल्लेख छ…
सम्पत्ती न्यूज
२९ बैशाख २०८०, शुक्रबार