सरकार ढल्छ भन्नु भ्रम: प्रधानमन्त्री दाहाल
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन नहुने स्पष्ट पार्नुभयो । उहाँले रास्वपाले सरकार माथिको समर्थन फिर्ता नलिने बताउनुहुँदै उहाँहरूलाई सरकारमा ल्याउने तयारी भई रहेको बताउनुभयो । रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलवाट सहमतिमा…
सम्पत्ती न्यूज
१८ बैशाख २०८०, सोमबार