१४ प्रतिशतले घटाइयो बजेटको आकार
काठमाडौं : सरकारले पूर्व अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाएका हुन्। बजेटको मध्यावधि समीक्षा गर्दै उनले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारे। आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस वर्ष लक्ष्य अनुसार आठ…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७९, सोमबार