रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन् । आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा गृहमन्त्रीसमेत रहेका लामिछानेले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरिकन सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘हामी सहभागी भएको…
सम्पत्ती न्यूज
२ असार २०८१, शनिबार