सुपथ मूल्यका पसल आजबाट सञ्चालन
काठमाडौं । नजिकिदै गएको चाड पर्वलाई लक्षित गर्दै सुपथ मुल्यका पसलहरु आजबाट सञ्चालनमा आएका छन् । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल आजबाट सञ्चालनमा ल्याएको हो। कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि पसल सञ्चालनमा ल्याएको छ। उक्त…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार