माधव नेपाल भन्छन्– ‘मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन, जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ ’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा जबसम्म स्वच्छता हुँदैन तबसम्म जनताको निम्ति केही गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन् । उनले भने, ‘राजनीतिमा निष्ठा र नैतिकताको विषय छ । तर कता कता एउटा विषय छुटे जस्तो लाग्यो…
सम्पत्ती न्यूज
४ भाद्र २०८१, मंगलवार