सुन तस्करीमा पूर्वआइजिपी खनाल पनि छानबिनमा
काठमाडौं । हङकङबाट हुँदै नेपालमा हुँदै आएको सुन तस्करीमा पक्राउ परेका चिनियाँ मुलका नागरिक दावा छिरिङको माओवादीका नेतासँगै केही प्रहरी अधिकारीसँग पनि कनेक्सन देखिएको छ । उनलाई प्रहरी अधिकारीले संरक्षण दिदै आएको पाइएको छ । हाल केपी ओलीका विश्वासपात्र बनेका पूर्वआइजिपी सर्वेन्द्र खनालसँग दावाको निकटता देखिएको छ । खनाल आइजिपी हुँदा दावासँग खिचेको फोटो नै भेटिएको छैन । दावाले खनाललाई…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार