अध्यागमन अधिकृतसँग विवाद गर्ने ३ जना प्रहरीको सरुवा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ । उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा काजमा सरुवा गरिएको हो । सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् । माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन…
सम्पत्ती न्यूज
२६ माघ २०८०, शुक्रबार