संसदमा एमालेको गाईजात्रा: प्रचण्ड
संसदमा एमालेको गाईजात्रा: प्रचण्ड काठमाडौं-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले संसदमा गाईजात्रा देखाइरहेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । दुई पटक प्रतिनिधिसभा विघटन गरेको सत्य सावित गर्न एमालेले संसदमा गाईजात्रा देखाइरहेको प्रचण्डको तर्क थियो । उनले भने, ‘संविधान उल्टाउन…
सम्पत्ती न्यूज
१० पुष २०७८, शनिबार