मुख्य सचिवमा वैरागी , डा. खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत सिफारिस
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा शंकरदास वैरागी, बेलायतको राजदूतमा लोकदर्शन रेग्मी र अमेरीकाको राजदूतमा डा.यूवराज खतिवडालाई नियूक्ति गर्ने निर्णय गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै बैठकले शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। यदि उनले राजीनामा जदिएको भए सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा…
सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार